आजका लागि हाम्रो यो लाइभ पेज हामी बन्द गर्दै छौँ
भोटेकोशी-त्रिशूली बाढीका ताजा र विश्वसनीय समाचार विवरणहरू हामीले आज पनि दिनभरि नै तपाईँसमक्ष प्रस्तुत गर्यौँ। हामीलाई साथ दिएर हाम्रा सामग्रीहरू उपभोग गरिदिनुभएकामा हामी हाम्रा समग्र पाठकप्रति आभारी छौँ।
आजका लागि हाम्रो यो लाइभ पेज हामीले बन्द गरेका छौँ।
रसुवा बाढीका विषयमा बीबीसी नेपाली सेवाका संवाददाताहरूले तयार पारेका विभिन्न सामग्रीहरू पढन, हेर्न र सुन्नका लागि बीबीसी नेपाली सेवाको वेबसाइट मा जानुहोला। हाम्रा सामग्रीहरू फेसबुक, इन्स्टाग्राम र यूट्यूबमा पनि उपलब्ध छन्।